Tag: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध  छ : मन्त्री आले

असार १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले उक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न मौखिक आदेश दिएको अवस्थामा मन्त्री आलेले प्रतिनिधिसभामा उक्त प्रतिबद्धता दोहोर्‍याएका हुन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री आलेले मन्त्रालयको आगामी वर्षका लागि विनियोजित बजेट […]

पूरा पढ्नुहोस्