Tag: संविधान संशोधन

संविधान संशोधनमा ओली अडान : मैले ब्याक गियर लगाउन जानेको छैन (पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् । ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भने । विकासको मुख्य तगारो अस्थिरता […]

पूरा पढ्नुहोस्