Tag: संघीय शिक्षा ऐन २०७९
आन्दोलनको तयारीमा नेपाल शिक्षक महासंघ
साउन २५ ,काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । सरकारले आधिकारिक रुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरि शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गर्न खोजेको भन्दै आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने […]
पूरा पढ्नुहोस्







