Tag: संखुवासभा

संखुवासभाकाे हिमालय मा.विमा छात्रवृत्ति वितरण

काठमाडौं , असोज ३१ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आज एक विशेष समारोहका बीच श्री हिमालय माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत मिहिनेती, अनुशासित र लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई रु. १४,००० (चौध हजार रुपैयाँ मात्र) छात्रवृत्ति र सम्मानपत्र […]

पूरा पढ्नुहोस्

पार्टीकाे पदमा बसेका प्राचार्यहरूलाई कार्वाहीकाे माग गर्दै परिषदद्वारा जिससमा निवेदन

फागुन २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मादि  माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, र रामेश्वर क्याम्पसका प्रमुख मदन बहादुर खत्री   कानुनी विपरीत नेकपा एमालेकाे पार्टी उपाध्यक्ष पदमा बसेकाे भन्दै कानुन अनुसार कानुनी  कार्वाहीकाे लागि जिल्ला समन्वय समितिमा  माग गरेकाे छ । नेकपा एमाले पार्टिको नवौं जिल्ला अधिवेशनको निर्वाचन कमिटीबाट मिति २०८०/११/२३ गतेको निर्वाचन परिणाम घोषणाको जानकारीमा […]

पूरा पढ्नुहोस्

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक बीच पुलमै फसे

फागुन १, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।

पूरा पढ्नुहोस्