Tag: श्रमजित किशोर माबि
खेताला शिक्षक राख्ने पौडेलको दादागिरी : राष्ट्रपतिको नातेदार भएको दावी
काठमाडौँ । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी वर्षौ देखि अबैध तवरले तलब खादै आएका छन । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीका बिस्वास पात्र पौडेलले खेताला शिक्षक राखेको बिषय सार्वजनिक भएपछि बिभिन्न शक्ति केन्द्र धाउन सुरु गरेका छन । उनले वर्तामान राष्ट्रपति […]
पूरा पढ्नुहोस्







