Tag: श्याम खनाल
नेपाललाई जातीय द्वन्द्वमा पुर्याउने प्रयास, पूर्वमा देखिदै छ संकेत
भदौ ४, चितवन । श्याम खनाल सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि […]
पूरा पढ्नुहोस्
धर्मनिरपेक्षताको भ्रम – उप–प्रा. श्याम खनाल
काठमाडौं , विश्वमा क्रिश्चियनीकरणको लागि बनाइएको शब्द हो धर्मनिरपेक्षता अर्थात् सेकुलारिज्म (secularism) । यसका प्रयायवाची शब्दहरू Irreligion, Godlessness, Animalism आदि हुन् । धर्म भनेको त्यस्तो अनुशासन हो जसले मान्छेलाई पशु बन्नबाट रोकी मानव बन्न सिकाउँछ । त्यसैले नीतिले भन्छ– धर्मेण हीनाः पशुभिः समानाः । आखिरी पश्चिमाहरूले पनि निरपेक्षको अर्थ Animalism नै भनेका छन् । कार्ल […]
पूरा पढ्नुहोस्







