Tag: शैक्षिक हब
‘नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिन्छ’
काठमाडौँ- विज्ञहरूले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका छन्। माघ १५ गते मंगलबार काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको फेयर एक्सप्रेस मिडिया प्रालिको आठौँ वार्षिकोत्सव समारोहमा सरोकारवालाले नेपाललाई शिक्षाको हबका रूपमा विकास गर्न सकिने बताएका हुन्। कार्यक्रममा केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले नेपाललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने आधार सहितको प्रस्तुतीकरण पेस […]
पूरा पढ्नुहोस्







