Tag: शैक्षिक सामाग्री वितरण
मुगु जिल्लाकाे महाकाली नमुना मा.विका १०० भन्दाबढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
असाेज ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालकाे अत्यन्तै उचाइमा रहेकाे हिमाली जिल्ला मुगुकाे छाँयानाथ रारा नगरपालिकाकाे महाकाली नमुना मा.विका ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेकाे शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा […]
पूरा पढ्नुहोस्
दुर्गम हिमाली जिल्ला मुस्ताङका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भदौ ३०, मुस्ताङ । मुस्ताङ्ग जिल्ला जोमसोमस्थित जनहित मा विमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वले शैक्षिक सामग्री वितरण गरेको छ । बिहीबार जाेमसाेम स्थित रहेकाे जनहित मा.विकाे पाङग्रणमा एक विशेष वितरण कार्यक्रम गरी त्यस विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको वितरण गर्न जानू भएका विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलज्यूले […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा गाेरखा सरस्वती मा.विका ११२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
भदौ १९, गाेरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सेवा कार्य अन्तर्गत गाेरखा आहालेस्थित सरस्वती मा. वि मा शैक्षिक सामाग्री वितरण गरेकाे छ । विद्यार्थी परिषद्ले ११ वटा हिमाली जिल्लाहरूमा पढने विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लाबाट सुरू भएकाे वितरण अभियानले गाेरखा जिल्लामा पनि त्यस क्षेत्रका विद्यालय सरस्वती मा.विमा अध्ययनरत ११२ जना […]
पूरा पढ्नुहोस्
चिनकाे सिमानामा पर्ने रसुवा मा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणमा अग्रसर प्राज्ञिक
भदौ ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चिनकाे सिमाना जाेडिएकाे रसुवा जिल्लाको धुन्चेमा रहेको श्री रसुवा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]
पूरा पढ्नुहोस्
कालिन्चोकका २१७ जना विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
भदौ ६, दोलखा । राजन बस्नेत , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा ११ हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्दै
भदौ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थी परिषद्ले शुक्रबार रिपाेर्टर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी ११ वटा हिमाली जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा ३२ लाख २७ हजार लागत […]
पूरा पढ्नुहोस्







