Tag: शैक्षिक मेला
आईप्यान इन्टरनेसनल एजुकेसन फेयर २०२४ सम्पन्न
काठमाडौँ- विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको छातासंगठन आईप्यानले ‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ शैक्षिक मेलाको आयोजना गरेको छ। आईप्यानले काठमाडौँको नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा ‘अन्तर्राष्ट्रिय शिक्षा नेपालमै’ भन्दै एक दिने शैक्षिक मेलाको आयोजना गरेको हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै दिने प्रतिवद्धता जनाएका कलेजहरूले विद्यार्थीलाई अध्ययन र अवसरका विषयमा जानकारी दिने उद्देश्यले […]
पूरा पढ्नुहोस्
काठमाडौ महानगरपालिका हिसान शैक्षिक मेला टुडिखेलमा
काठमाडौ महानगरपालिका र हिसानको संयुक्त आयोजनामा तीन दिने शैक्षिक मेला शुरुभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा सहित बिभिन्न कलेजहरूको उपस्थितिमा काठमाडौको टुडिखेलमा शैक्षिक मेला शुरु भएको हो। उक्त मेलामा गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छनोट तथा बिषय परामर्शको लागि अभिभावक तथा विद्यार्थीहरू सहित सरोकारवालाहरूलाई उपयोगी हुने बताइएको छ। उत्कृष्ट र जीवनउपयोगी शिक्षा काठमाडौँभित्र सम्भव […]
पूरा पढ्नुहोस्
‘स्वदेशमै शिक्षा सबैको इच्छा’ नारासहित काठमाडौँमा शैक्षिक मेला हुँदै
स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना हुने भएको छ । स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ विगत ८ वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला यो वर्ष पनि भदौ ८ र ९ गते हुन लागेको हो । उक्त मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी […]
पूरा पढ्नुहोस्
कक्षा १२ सकेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला
काठमाडौं – कक्षा १२ सकेर स्नातक तह अध्ययन गर्न तयार भएका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा बृहत शैक्षिक मेला शुरु भएको छ । बिहीबारदेखि शुरु भएको दुई दिने मेलामा भारतका विभिन्न ४० भन्दा धेरै विश्वविद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता छ । ‘स्टडी इन इण्डिया एक्स्पो’ शिर्षकमा शुरु मेलामा विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीले प्रत्यक्ष कुराकानी गरी सम्बन्धित विश्वविद्यालयहरूको शैक्षिक कार्यक्रमबारे […]
पूरा पढ्नुहोस्
भृकुटीमण्डपमा बृहत शैक्षिक मेला शुरु
असार, १० काठमाडौं । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारा सहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को बृहत् शैक्षिक मेला आजदेखी शुरु भएको छ। प्रमुख अतिथि राज्य मन्त्री तथा पुर्व हिसानका अध्यक्ष उमेस श्रेष्ठ र राष्ट्रिय परिक्षा बिर्डका अध्यक्ष महाश्रम शर्मा को बिशिस्ट अतिथ्यमा नेपालमा गुणस्तरीय शिक्षाको कमि भन्दै बिदेश जाने विद्यार्थीहरुको संख्यामा वृद्धि भए […]
पूरा पढ्नुहोस्







