Tag: शैक्षिक अभियन्ता अभिषेक घिमिरे
विद्यार्थीका लागि स्टिममा आधारित दशैँको गृहकार्य
काठमाडौं, १८ असोज । विद्यालयले कुनैपनि लामो विदामा विद्यार्थीहरूलाई गृहकार्य दिने गर्छन । विद्यार्थीहरूलाई निर्माणात्मक गृहकार्य दिन सकियो भने उनिहरूको सिर्जनामा निखारता आउने र उनिहरूले कक्षा कोठामा पढेका विषय वस्तुहरूलाई प्रयोगात्मक रूपमा अभ्यास पनि गर्न सक्छन् । यसरी उनिहरूलाई सिर्जनात्मक, रचनात्मक र मौलिक विषयहरूको समावेश गरेर विभिन्न गतिविधिका लागि गृहकार्य दिन सकिन्छ । यसै विषयमा […]
पूरा पढ्नुहोस्







