Tag: शिवरात्रि

आज शिवरात्रि : पशुपति क्षेत्रमा दर्शनार्थीको भिड, बिहान ३ बजेदेखि नै चार वटै ढोका खोलियो

फागुन १७, काठमाण्डाै  । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । पशुपतिमा शिवरात्रिमा  भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका […]

पूरा पढ्नुहोस्

के हो त शिवरात्रि? शिवरात्रिको महिमा तथा सांस्कृतिक महत्व

फागुन १६, काठमाडाैँ । चिरन्जिवी भट्टराई प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिलाई शिवरात्रि भनिन्छ । वैदिक धर्मानुयायीले अनुशरण गर्ने पञ्चाङ्गमा कृष्णपक्षकोचतुर्दशी तिथिलाई शिवरात्रि नै उल्लेख गरिएको हुन्छ । तर, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि अति विशिष्ट छ । यस तिथिलाईमहाशिवरात्रि भनिन्छ । भगवान् शिवको अतिशय प्रिय रात्रि, शिव तत्त्वसँग घनिष्ठ सम्बन्ध भएको रात्रि हो महाशिवरात्रि । निर्जल […]

पूरा पढ्नुहोस्