Tag: शिवपुरी मावि

शिवपुरी विद्यालय देशकै उत्कृष्ट शैक्षिक संस्था हो : शिक्षामन्त्री राई

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ औं वर्षगाँठ) जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन […]

पूरा पढ्नुहोस्