Tag: शिक्षा सेवा आयाग

मावि लाइसेन्सको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १० गते सञ्चालन गरेको  लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कुल ३७ हजार ८०४ जना परीक्षामा सहभागी भएकोमा १२ हजार ७२९ परीक्षार्थी पास भएका छन् । कुल सहभागी मध्ये ३३. ६७ प्रतिशत परीक्षार्थी पास भएका छन् । […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगद्वारा शिक्षकहरुको बढुवा नामावली प्रकाशित

असाेज १३, काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय प्रदेश १ धनकुटाले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली बमोजिम बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको हो । साथै आयोगको बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त […]

पूरा पढ्नुहोस्