Tag: शिक्षा शास्त्र संकाय

त्रिवि शिक्षा शास्त्रका डीनले सरकारी गाडी दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा बेदराज आचार्यले सरकारी नम्बर प्लेटको गाडी घरायसी काममा प्रयोग गर्दै आएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्रिवि संयुक्त विद्यार्थी सङ्घर्ष समितिको तर्फबाट  छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे । उनीमाथि सरकारी नम्बर प्लेटको गाडी निजी प्रयोजनमा लगाइरहेको भन्दै निलम्बन गरेर […]

पूरा पढ्नुहोस्