Tag: शिक्षा विकास निर्देशनालय
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल […]
पूरा पढ्नुहोस्
मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार ७ सय ६८ परीक्षार्थी सहभागी हुँदै
धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा […]
पूरा पढ्नुहोस्
शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?
असार १०, काठामाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड १९ लाखमध्ये झन्डै ८० प्रतिशत रकम शिक्षक तलबमा खर्च हुन्छ । शिक्षक कर्मचारी तलबबापत १ खर्ब ७ अर्ब ३५ करोड ५ लाख खर्च हुनेछ […]
पूरा पढ्नुहोस्
सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग
पौष, ३ काठमाडौ । बागमती प्रदेश शिक्षा बिकाश निर्देशनालयले बागमती प्रदेश भित्र सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित सुधार कार्यक्रमका लागि सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग गरेको छ। निर्देशनालयले एक सूचना जारी गर्दै आ.व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका कक्षा १ देखि ८ सम्म संचालित आधारभुत र माध्यामिक […]
पूरा पढ्नुहोस्







