Tag: शिक्षा मन्त्री सुमना श्रेष्ठ
दोहोरो नागरिकताको विषयमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्राचार गर्यो
राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै पोल्यण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले पत्र पठाएको छ । उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र भन्दै पत्र आएको जानकारी दिएकी छिन् । मन्त्री श्रेष्ठले आफूसँग नेपाली नागरिकता […]
पूरा पढ्नुहोस्
विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय अझै जिम्मेवार भएर अघि बढ्नेछ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं, १२ असार-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालीम सम्पन्न गरेको छ । मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले बताए । तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग बाट १ जना र […]
पूरा पढ्नुहोस्
भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्री
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा मन्त्रालयको विनियोजन बजेट माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले सदनबाटै निर्माण भएका कानुन कार्यान्वयन गर्दा दवाव आउन नुहेन बताएकीछिन् । ‘शिक्षकहरुलाई दलीय राजनीतिबाट टाढा राख्न नेपालको ऐन तथा कानुनमा नै […]
पूरा पढ्नुहोस्
८८५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले सय दिनको उपलब्धिमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको जानकारी दिइन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । […]
पूरा पढ्नुहोस्शिक्षा विधेयकलाई प्राथमिकतामा राखि छलफल अघि बढाउन संसदीय समितिलाई मन्त्री श्रेष्ठकाे पत्र
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखि छलफल अगाडि बढाउन पत्राचार गरेकी छन्। शिक्षामन्त्री श्रेष्ठले समितिमा छलफलको क्रममा रहेका विधेयकमध्ये विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन्। श्रेष्ठले नेपालको संविधानले […]
पूरा पढ्नुहोस्
कति छ शिक्षामन्त्रीको यकिन सम्पत्ति?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। जेठ ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ। उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८-६-३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ। उनले उक्त जग्गा संयुक्त नाममा रहेको […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा अर्कै व्यक्ति राखिएको विषयमा शिक्षामन्त्री र बंगलादेशका राजदूतबीच छलफल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल गरेकी छिन् । सो विषयमा बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग छलफल गरेकी हुन् । छलफलको क्रममा मन्त्री श्रेष्ठले छात्रवृत्तिका लागि पठाएको विद्यार्थीको नाम तथा व्यक्ति फरक परेको विषयमा जिज्ञासा राखेको उनको सचिवालयले जानकारी […]
पूरा पढ्नुहोस्राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग्यो मन्त्रालयले कार्यसमितिको विवरण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले […]
पूरा पढ्नुहोस्
शिक्षकलाई राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ
काठमाडौँ, वैशाख ६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम भएर लाग्ने बताउनुभयो । देशको भविष्य बोक्ने बालबालिकाको शिक्षा माथि खेलबाड गर्दै शिक्षकहरू राजनीति गरेर हिँड्दा देशकै शैक्षिक स्तर डामाडोल भएकोले आफूले निर्मम भएर लाग्ने र स्थानीय तह, शिक्षा सेवी, अभिभावक लगायतका सरोकारवाला निकायसँग सहयोग गर्न समेत उहाँले आग्रह […]
पूरा पढ्नुहोस्
शिक्षकका हकहितका लागि खुलेको संस्थाप्रति निर्मम नबन्न शिक्षामन्त्रीलाई महासंघको अनुरोध
नेपाल शिक्षक महासंघले आफूहू विधानअनुसार गठन भएकाले खारेज गर्ने विषयमा नसोच्न शिक्षामन्त्रीलाई अनुरोध गरेको छ। महासंघले विज्ञप्ती जारी गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई पदीय गरिमा तथा जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको हो। मन्त्री श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने विषयमा छलफल प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल गरेपछि शिक्षकहरू क्रुद्ध भएका हुन्। महासंघले मंगलबार प्रकाशित गरेको […]
पूरा पढ्नुहोस्







