Tag: शिक्षा तथा मावन स्रोत विकास केन्द्र

७ दिनभित्र शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन अनुरोध

काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले ७ दिनभित्र ७५ प्रतिशत कार्य सम्पादन बढुवाको लागि शिक्षकको कार्य सम्पादन मूल्यांकन फाराम पठाउन अनुरोध गरेको छ । केही शिक्षा विकास तथा समन्वय इकाईहरूबाट प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा विवरण पठाउनु पर्नेमा नपठाएकाे जानकारी केन्द्रमा प्राप्त भएकोले कार्य सम्पादन मूल्यांकन […]

पूरा पढ्नुहोस्