Tag: शिक्षा तथा मानव श्राेत विकास केन्द्र

नयाँ नियुक्तिका लागि जिल्ला पठाइएका शिक्षकसँग रकम नउठाउन निर्देशन

फागुन ३, काठमाडौँ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका उम्मेदवारहरूसँग रकम नलिन निर्देशन दिएको छ । केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा […]

पूरा पढ्नुहोस्