Tag: शिक्षा तथा मानव विकास केन्द्र

राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो

राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ ।  सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय […]

पूरा पढ्नुहोस्

शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन

शिक्षा तथा मानव स्रोत केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूको बिदामा कडाइ गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइबाट कतिपय शिक्षकहरू बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने गरेको गुनासो आएपछि केन्द्रले बिदामा कडाइ गरेको हो। केन्द्रले सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र सबै पालिकाहरूलाई परिपत्र गर्दै भनेको छ, ‘प्रचलित ऐनकानुनको प्रभावकारी रूपमा […]

पूरा पढ्नुहोस्

वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै इकाइलाई निर्देशन

काठमाडौं/२३ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भई आएका आएका उम्मेदवारहरुको योग्यता क्रमसँगै वैकल्पिक र करार सूचीमा परेका शिक्षक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सबै शिक्षा विकास निर्देशनालय, र सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै व्यवस्थापन गर्न निर्देशन दिएको हो । शिक्षक […]

पूरा पढ्नुहोस्