Tag: शिक्षा आन्दोलन
कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग […]
पूरा पढ्नुहोस्
वार्ता टोली गठन गर्ने भए पछि विद्यालय बन्दको आन्दोलन फिर्ता
नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको आन्दोलन फिर्ता लिएको छ । सोमबार शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षक महासंघ र परिषद्का प्रतिनिधि बीच भएको छलफलमा समस्या समाधान गर्न समिति बनाएर वार्ता गर्ने सहमती भए पछि परिषद्ले आन्दोलन फिर्ता लिएको जनाएको छ । परिषद्ले आइतबार देखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेपछि आईतबार अबेर मन्त्रालयले शिक्षक महासंघ मार्फत् […]
पूरा पढ्नुहोस्
विद्यालयका कर्मचारी निरन्तर आन्दोलनमा : विद्यालय बन्द गर्नेदेखि बृहत प्रर्दशन गर्ने घोषणा
काठमाडौँ /६ भदौं । नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना माग पुरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने निर्णय गर्दे थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषदको राष्ट्रिय समितिको भदौ ४ गते काठमाडौँमा बसेको संयुक्त बैठकको निर्णय बमोजिम थप आन्दोलनका कार्यक्रम थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । परिषद्ले भदौ ०५ गते देखी ८ गते सम्म […]
पूरा पढ्नुहोस्
सरकारले माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीको चेतावनी
सरकारले आफ्ना माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीले चेतावनी दिएको छ । ४ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको परिषद्ले सो चेतावनी दिएको हो । परिषद्ले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएको थियो । धर्ना कार्यक्रमलाई निरन्तरता दिने परिषद्ले जनाएको छ । बुधबारदेखि सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) ले […]
पूरा पढ्नुहोस्







