Tag: शिक्षामन्त्री देवेन्द्र पौडेल
त्रिविकाे नियमित परीक्षा र नतिजा बारे मुख खाेले शिक्षा मन्त्री देवेन्द्र पौडेले
साउन २७, काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । […]
पूरा पढ्नुहोस्
खुशीकाे खबर ः शिक्षकलाई पनि निजामतीसरह सेवा सुविधा दिने सहमति
शिक्षामन्त्री देवेन्द्र पौडेलले स्थानीय सरकारको शिक्षासम्बन्धी अधिकार कटौती हुने गरी नेपाल शिक्षक महासंघसँग सहमति गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । उक्त व्यवस्थाविरुद्ध रहेको शिक्षक महासंघसँग मन्त्रालयले माध्यमिक शिक्षाको अधिकार केन्द्र सरकारमा नै फिर्ता हुने गरी सहमति गरेको हो । शिक्षा मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमतिमा आधारभूत तथा […]
पूरा पढ्नुहोस्







