Tag: शिक्षण सिकाई

लुम्बिनी वर्ल्ड स्कुल : शिक्षण सिकाईका लागि प्रशिक्षणमा केन्द्रीत

काठमाडौँ, २८ चैत । शिक्षकहरूको क्षमता अभिवृद्धि भयो भने मात्रै शिक्षण सिकाई प्रभावकारी हुने मूल मन्त्रका साथ रूपन्देहीको मधौलियामा रहेको लुम्बिनी वर्ल्ड स्कुलले शिक्षक केन्द्रीत प्रशिक्षण सञ्चालन गरेको छ । बालबालिकाको सर्वाङ्गीण विकाससँगै सिकाईलाई प्रभावकारी बनाउन शिक्षक तयारी हुनुपर्ने, कक्षा कोठामा शिक्षक सहयोगीको भूमिकामा रहे मात्रै बालबालिकाले सुझेर सिक्ने उदेश्यले शिक्षकहरूलाई हरेक महिनाको अन्तिम आइतवार […]

पूरा पढ्नुहोस्