Tag: शिक्षक सेवा आयाेग

नेपाली विषयका तृतीय श्रेणीका शिक्षक सिफारिस भए(नतिजासहित)

शिक्षक सेवा आयोगले तीन प्रदेशका लागि नेपाली विषयका शिक्षकलागि तीन प्रदेशका लागि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन  गरेको हो । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ […]

पूरा पढ्नुहोस्