Tag: शिक्षक संगठन
विद्यालय शिक्षा ऐन जारी गर्न नसके पद छाड्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष
शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्। नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्। ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, […]
पूरा पढ्नुहोस्
माओवादी निकट शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल
नेकपा माओवादी केन्द्र निकट शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन भएका छन्। दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन […]
पूरा पढ्नुहोस्
शिक्षक संगठनहरुको सदस्याता नवीकरण नगर्ने शिक्षकहरुको सामूहिक निर्णय
बर्दिया २१ जेठ। पठनपाठनलाई भन्दा राजनीतिक दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिएको भन्दै कतिपय विद्यालयका शिक्षकहरु विवादित बन्दै आएका बेला बर्दियाको एक माध्यमिक विद्यालयका शिक्षकहरुले कुनै पनि राजनीतिक दल निकट संगठनको सदस्यता नविकरण नगर्ने सामुहिक निर्णय गरेका छन् । गुलरिया नगरपालिका ४ तुलसीपुरमा रहेको ध्रुव माध्यमिक विद्यालयका शिक्षकहरुले सामुहिक निर्णय गरेर नेपाल शिक्षक महासंघ बाहेक […]
पूरा पढ्नुहोस्







