Tag: शिक्षक बढुवा नतिजा

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत – सुदूरपश्चिम प्रदेश (नामावली सहित)

चैत, ६ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले सुदूरपश्चिम प्रदेशले प्राथमिक तह द्वितीय श्रेणीका लागि कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय दिपायल, सुदूरपश्चिम प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक […]

पूरा पढ्नुहोस्