Tag: शिक्षक कार्वाही

निर्वाचन आयोगले माग्यो शिक्षकहरुसँग स्पष्टीकरण

काठमाडौं/१७ कार्तिक-निर्वाचन आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ । शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकोले आचारसंहिता अनुसारको कारवाहीका लागि […]

पूरा पढ्नुहोस्