Tag: शाहाकारी

यसकारणले शाहाकारी बन्नु पर्छ

चैत्र ३ , काठमाडौं । खानपानको सवालमा मांसहार र शाकाहारलाई दुई कित्तामा विभाजन गरिएको छ । अक्सर स्वादका पछाडि दौडनेहरु मांसहार भोजन नै रुचाउँछन् । किनभने यसबाट थरीथरीका व्याञ्जन बनाउन सकिन्छ । शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्न पनि मासु खानैपर्ने तर्क कतिको हुन्छ । त्यसैले सन्तुलित भोजनमा मासु, अन्डालाई पनि समावेश गरिन्छ तर, […]

पूरा पढ्नुहोस्