Tag: शास्त्रीय संगीतकार

रहेनन् शास्त्रीय संगीतकार गुरुदेव कामत

सिरहा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको छ । आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका– २ पोखरभिण्डामा उनको निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनी आर्थिक समस्याका कारण काठमाडौंमा उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए […]

पूरा पढ्नुहोस्