Tag: शंकरदेव क्याम्पस
काठमाडौंका यी आठ क्याम्पसमा किन अवरोध भयो स्ववियु निर्वाचन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहौल तातिएको छ । मंगलबार उम्मेदवारको मनोनयन दर्तासँगै अधिकांश क्याम्पसमा निर्वाचनको माहौल तातिएको हो । तर, केही क्याम्पसमा भने निर्वाचन प्रकियामा अवरोध भएको छ । त्रिविका अनुसार, उपत्यकाका आठवटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा अवरोध भएको छ । तालाबन्दीदेखि संगठनकै आन्तरिक किचलोका कारण यी क्याम्पसमा निर्वाचनमा […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसका स्ववियु उपाध्यक्ष माझीलाई क्याम्पस परिसरभित्रै आक्रमण गर्ने शाही पक्राउ
काठमाडौं, शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण गर्ने रविन शाही पक्राउ पक्राउ परेका छन्। मंगलवार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ। अनेरास्ववियु […]
पूरा पढ्नुहोस्
शंकर देव क्याम्पस प्रशासन र स्ववियूद्वारा आर्थिक अपचलनको आरोप अस्वीकार, प्रमाणित गर्न चूनौति
काठमाडौं, ३० वैशाख । शंकर देव क्याम्पस प्रमुख डा.कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चूनौति दिएका हुन् । शंकरदेव क्याम्पस प्रशान र स्ववियूमाथि क्याम्पस प्रमुख, लेखा प्रमुख र स्ववियु पदाधिकारीसँग […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसमा ३७ प्रतिशत मत खस्यो
काठमाडौं । १४ वर्षपछि स्ववियु निर्वाचन भएको शंकरदेव क्याम्पसका जम्मा ३७ प्रतिशत मत मात्रै खसेको स्ववियु निर्वाचन समितिले जनाएको छ । ८ हजार ४८८ मतदाता विद्यार्थी मध्ये जम्मा तीन हजार १७७ मत मात्रै खसेको छ । २१ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदको लागि ११ उम्मेदवार सहित प्रत्यक्ष तर्फबाट ५२ जना उम्मेदवार रहेका […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघबाट सुशान्तसिंह बस्नेतको उम्मेदवारी
फागुन २७, काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन भएको छ । सो क्रममा व्यवस्थापन (म्यानेजमेन्ट) मा देशकै सबैभन्दा ठूलो शंकरदेव क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट सुशान्तसिंह बस्नेतको उम्मेदवारी परेको छ । बस्नेत लामो समयदेखि शंकरदेव क्याम्पसमा रही नेविसंघमा […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे शंकरदेवमा चारदिने व्यक्तित्व विकास तालिम सम्पन्न
भदाैं १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौं महानगर समिति र शंकरदेव क्याम्पस विविए डिपार्टमेन्टकाे समन्वयमा शंकरदेव क्याम्पसमा चार दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । विद्यार्थी परिषद् काठमाडौं महानगरले शंकरदेव क्याम्पसमा विविएकाे चारवटा सेमिस्टारमा अध्ययनरत २०० जना भन्दाबढी विद्यार्थीहरूलाई चार दिने जीवन उपयोगी सिपमा आधारित व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे हाे । साउन […]
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसकाे BBA Director लाई कार्यकक्षमै तालाबन्दी
चैत्र २४, काठमाडौं । शंकरदेव क्याम्पस BBA Director लाई विद्यार्थी संगठनहरूले कार्यकक्षमै तालाबन्दी गरेका छन् । मिति २०७८/१२/२२ गते BBA र BBA-Finance को कक्षा संचालन भइरहेको समय कक्षा अवरुद्ध गरि विद्यार्थीहरु लाई नेबिसघंको कार्यक्रममा पठाउन गैर जिम्मेदार भुमिका खेलेको भन्दै शंकरदेव क्याम्पस BBA Director लाई विद्यार्थी संगठनहरूले कार्यकक्षमै थुनेका हुन ।
पूरा पढ्नुहोस्







