Tag: वैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो । त्यस्तै, चालु आवको बजेटले कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने नीति लिएकामा […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारमा गएका सन्ततिलाई छात्रवृत्तिका लागि आवेदन माग

काठमाडौँ , ५ मंसिर – वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन माग गरेको छ । वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० को अनुसूची १ बमोजिम पुस ८ गतेभित्र आवेदन माग गरेको हो […]

पूरा पढ्नुहोस्

ठूलो साइजका फाइल शेयर गर्नुपर्‍यो ? यो तरिका अपनाउनुहोस्

 माघ ०६ काठमाडौं । आफ्नो डिभाइसमा भएका फाइलहरू विभिन्न प्रयोजनका लागि शेयर वा ट्रान्स्फर गरिरहनुपर्ने हुन्छ । विशेषगरी कुनै ठूला साइजका फाइल छोटो समयमा पठाउनुपर्‍यो भने हामीसँग विभिन्न विकल्प छन् । करिब २ जीबीसम्मका फाइल शेयर गर्नका लागि वीट्रान्सफर (WeTransfer) जस्ता माध्यम छन् । त्यस्तै विभिन्न क्लाउड प्लेटफर्म (वन ड्राइभ, गुगल ड्राइभ) बाट पनि फाइल शेयर गर्न […]

पूरा पढ्नुहोस्