Tag: विश्व निकेतन मा.वि
देशकै उत्कृष्ट सामुदायिक विद्यालय – विश्व निकेतन सेकेण्डरी स्कुल
काठमाडौं । देशभर सामुदायिक विद्यालयहरू कमजोर छन् भन्ने आमधारणालाई गलत सावित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सामुदायिक शिक्षाको उत्कृष्ट नमुना बनेको छ। नियमित रूपमा उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालय हाल देशभरका सामुदायिक विद्यालयहरूमध्ये शैक्षिक गुणस्तरमा अग्रस्थानमा छ। विद्यालयका प्रिन्सिपल हेरम्बराज कँडेलका अनुसार यस सफलताको मुख्य आधार शिक्षक–कर्मचारीबीचको मजबुत टिमवर्क, उत्तरदायी भावना र गुणस्तरीय […]
पूरा पढ्नुहोस्
विश्व निकेतन विद्यालयफे मनायो ७९ औं वार्षिकोत्सव
काठमाडौं । नेपालकै शीर्ष सामुदायिक विद्यालयहरूमध्ये एक, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतसम्पन विद्यालयको ७९ औं वार्षिकोत्सव शनिवारका दिन भव्य रूपमा सम्पन भएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन सो कार्यक्रममा मन्त्री सिंहले विद्यालय सामुदायिक विद्यालयहरूको लागि प्रेरणादायी नमुना बनेको बताउँदै शुभकामना व्यक्त गरे । विद्यालयले दशकौँदेखि गुणस्तरीय शिक्षा प्रदान […]
पूरा पढ्नुहोस्
विश्व निकेतन मा.विले गर्याे कक्षा ११ का विद्यार्थीलाई शैक्षिक अभिमुखिकरण
काठमाडौँ । विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शैक्षिक अभिमुखिकरण कार्यक्रम गरेको छ । काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शनिबार एक दिने शैक्षिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हाे । अभिमुखिकरणमा विद्यालयका प्राचार्य हेरम्बराज कण्डेलले विद्यार्थीहरूले […]
पूरा पढ्नुहोस्
विश्वनिकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुगेको छ । पुनर्योग पछिको नतिजामा विभव ढकालको ४ जिपिए आएपछि पाँच पुगेको हो । नेपालभरीका सामुदायिक विद्यालय मध्येबाट सबै भन्दा धेरै ४ जिपिए ल्याउने विद्यालय बनेको प्रधानाध्यापक हेरम्बराज कडेंलले जानकारी दिए । ढकालको सुरुमा ३.९५ जिपिए देखाइएकोमा […]
पूरा पढ्नुहोस्
विश्व निकेतन मा.विका ४ विद्यार्थीले ल्याए ४.०० जिपिए ( हेर्नुस् यस्तो छ नतिजा )
काठमाडौं । विश्व निकेतन मा.विका चार विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् । त्रिपुरेश्वरमा रहेको देशकै नमुना समुदायिक विद्यालय काे रूपमा परिचित विश्व निकेतन मा.विका चार विद्यार्थीहरू स्वस्तिक अधिकारी ४.०० , अन्जु भूषाल ४.००, आकृति महासेठ ४.०० र एन्जाेन थापा मगर ४.०० जिपिए ल्याउन सफल भएको विश्व निकेतन मा.विका प्राचार्य हेरम्बाराज कण्डेलले जानकारी दिनु […]
पूरा पढ्नुहोस्







