Tag: विश्वविद्यालय अनुदान आया
पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम
विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ । प्राध्यापकहरुलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ । कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय अनुसन्धान आयेगले माग्यो अनुदानका लागि आवेदन
काठमाडौं, ५ भदौ । विश्वविद्यालय अनुसन्धान आयेगले विस्तारित कार्यसम्पादनमा आधारित अनुदानका लागि आवेदन आह्वान गरेको छ । राष्ट्रिय उच्च शिक्षा कार्यक्रम कार्यन्वयनको क्रममा विश्व बैङ्कको सहयोगमा उच्च शिक्षामा विशिष्टताको प्रवद्धन कार्यक्रम सञ्चालनमा ल्याइएको मध्ये यो कार्यक्रमका लागि आवेदन माग गरिएको हो । यस कार्यक्रम अन्तर्गत उच्च् शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान […]
पूरा पढ्नुहोस्







