Tag: विश्वकप
पब्जी विश्वकपको फाइनलमा पुग्यो नेपाली टिम ‘ट्रेन टु किल’
काठमाडाैं । नेपाली टिम ‘ट्रेन टु किल’ मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनल प्रवेश गरेको छ । ‘ट्रेन टु किल’ले समूह चरणको अन्तिम दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । अन्तिम गेममा पोइन्टको आधारमा नजिकको प्रतिद्वद्वि ‘रिजेक्ट’, ‘आईएचसी’ र ‘गिकी ई-स्पोर्ट्स’ लाई पाखा लगाउँदै ‘ट्रेन टु किल’ २०२२ […]
पूरा पढ्नुहोस्







