Tag: विपि राज मार्ग

१४ दिनपछि एकतर्फी खुल्यो बीपी राजमार्ग

काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको […]

पूरा पढ्नुहोस्