Tag: विद्युतीय चुलाे

काेठा भाडामा लिएर स्नातक पढदै गरेको विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो ( भर्नुहाेस फारम)

के तपाईं काठमाण्डौं बाहिरबाट आई घर/कोठा भाडामा लिई स्नातक वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने निशुल्क विद्युतीय चुलोको लागि फारम भर्नु होला । अनलाईन फारम: https://forms.gle/DRDwgkrqqqyqHTG36 आवेदन फारम र सिफारिसको नमुना: https://www.aepc.gov.np/documents/forms-formats

पूरा पढ्नुहोस्