Tag: विद्यालय

विद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते, एक गम्भिर ।

साउन, २२ काठमाडौ । जुम्ला जिल्लामा बिद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते भएका छन। जिल्लाको पातारासी गाउँपालिकामा, ३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका हुन। कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएको शिक्षक डिल्ली बुढाले जनाए। उनका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का […]

पूरा पढ्नुहोस्

विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने

जेठ १०, काठमाडौं । सकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म पाठ्यक्रम शिक्षा प्रणाली, परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गर्ने घोषणा गरेको छ । गुणस्तरीय, अनिवार्य शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष अधिकतम सार्वजनिक […]

पूरा पढ्नुहोस्

चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न बन्द

चैत्र ६,  काठमाण्डाै  । आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले […]

पूरा पढ्नुहोस्