Tag: विद्यालय शिक्षा विधेयक २०८०
आजदेखि पुनः देशव्यापी आन्दोलन गर्दै शिक्षक महासंघ, सरकारले सहमति उल्लंघन गरेको दाबी
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आज सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको हो । […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी हुने विषयमा जुट्यो सहमति, चालू अधिवेशनबाटै पारित हुने
काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। सभापति थापाका अनुसार भनेकोभन्दा अलिक फरक पारेपनि धेरै बुँदामा सहमति भइसकेको बताए। […]
पूरा पढ्नुहोस्
‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’
काठमाडौँ, साउन २३ गते । सांसदहरुले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरुले यस्तो बताउनुभएको हो । बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन […]
पूरा पढ्नुहोस्
विद्यार्थी संगठनका सुझाव : नेता र कर्मचारीका सन्तान सरकारी स्कुलमै पढाउने कानुन होस्
काठमाडौँ । सरकारी विद्यालयको पठनपाठन सुदृढ, स्तरवृद्धि, गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा र पूर्वाधार विकासका लागि राजनीतिक जिम्मेवारीमा रहेका नेता र प्रशासनिक नेतृत्वमा रहेका कर्मचारीका सन्तानलाई सरकारी स्कुलमा पढाउनैपर्ने बाध्यात्मक कानुन निर्माणका लागि प्रमुख दलनिकट विद्यार्थी संगठनले माग गरेका छन् । सरकारी विद्यालयमा सन्तान नपढाउने नेताको निर्वाचनमा टिकट र कर्मचारीको वृत्तिविकास रोक्ने कानुनी व्यवस्था हुनुपर्ने विद्यार्थी […]
पूरा पढ्नुहोस्







