Tag: विद्यालय तह पाठ्यक्रम
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिने
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको केही संरचनामा परिमार्जन गर्ने लागिएको बताएका छन् । पाठ्यक्रम भित्रका केही विषयवस्तुहरू समयानुकूल नभएको भन्दै संरचनामा परिमार्जन गर्न लागिएको बताएका हुन् । बुधवार खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठ्यक्रम धेरै भारी हुँदा त्यसभित्र रहेका […]
पूरा पढ्नुहोस्







