Tag: विद्यालय कर्मचारी संघ राष्ट्रिय समिति

संस्थागत धारणाबाहेकको नौ बुँदे सहमतिमा विद्यालय कर्मचारीको भर्त्सना

काठमाडौँ- नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले संस्थागत धारणाबाहेकमा पूर्ण असहमति जनाएको छ। महासंघको दोस्रो चरणको २९ दिने सडक आन्दोलन बुधबार (वैशाख १७) सरकारसँगको सहमतिसहित स्थगन गरिएको थियो। तर, सो सहमतिमा विद्यालय कर्मचारीका मुद्दा उपेक्षित गरिएको भन्दै परिषद्ले ‘घोर भर्त्सना’ गरेको हो। परिषद्का महासचिव शान्तिनाथ योगी […]

पूरा पढ्नुहोस्