Tag: विदेशी सम्बन्धन प्राप्त कलेज
मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही गर्ने बताएकी छन्। शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेका कलेजहरूको नियमन र कारबाहीको प्रक्रिया थालेको छ। मन्त्रालयले विदेशी कलेज सञ्चालनसम्बन्धी मापदण्डसहितको निर्देशिका बनाएर नियमन तथा व्यवस्थापन गर्ने तयारी गरेको जानकारी मन्त्री भट्टराईले दिइन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विदेशी […]
पूरा पढ्नुहोस्







