Tag: विदेशी विश्वविद्यालय
आईप्यान इन्टरनेसनल एजुकेसन फेयर २०२४ सम्पन्न
काठमाडौँ- विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको छातासंगठन आईप्यानले ‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ शैक्षिक मेलाको आयोजना गरेको छ। आईप्यानले काठमाडौँको नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा ‘अन्तर्राष्ट्रिय शिक्षा नेपालमै’ भन्दै एक दिने शैक्षिक मेलाको आयोजना गरेको हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै दिने प्रतिवद्धता जनाएका कलेजहरूले विद्यार्थीलाई अध्ययन र अवसरका विषयमा जानकारी दिने उद्देश्यले […]
पूरा पढ्नुहोस्
विदेशी विश्वविद्यालयकाे सम्बन्धनमा सञ्चालित ५९ कलेज, जसलाई सरकारले अनुमती दियो (हेर्नुहोस विवरण सहीत )
काठमाडाैँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ५९ वटा कलेजलाई कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। मन्त्रालयले मुल्याङ्कन तथा अनुगमन गरेर स्विकृति प्रदान गरेका ५९ वटा कलेजमा विद्यार्थी भर्ना गर्न सूचित गरेकाे हाे। मन्त्रालयले यी बाहेक अन्य विदेशी विश्वविद्यालयकाे नाममा सञ्चालनमा रहेकाे भनिएका कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी […]
पूरा पढ्नुहोस्निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह
काठमाडौं, १९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न नगराउन सार्वजनिक रूपमा सूचित गर्ने निर्णय गरेको छ । विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका तथा टाइम हाईयर एजुकेशन र सांघाई […]
पूरा पढ्नुहोस्
उत्कृष्ट ५०० भित्रका विदेशी विश्वविद्यालयलाई मात्रै नेपालमा अनुमति दिन सुझाव
नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित समितिले विश्व वरीयताको ५०० भित्र पर्ने विश्वविद्यालयका कार्यक्रमलाई मात्रै अनुमति दिन सुझाव दिएको छ । समितिले टाइम्स हायर एजुकेसन र सांघाइ र्याङ्किङको उत्कृष्ट ५०० भित्र रहेका र नयाँ भए उत्कृष्ट १ हजारभित्र रहेका विश्वविद्यालयका मात्र कार्यक्रम सञ्चालनको अनुमति दिन सुझाव दिएको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा […]
पूरा पढ्नुहोस्







