Tag: वित्थडचिर गाउँपालिका

शिक्षाकाे गुणस्तर सुधारमा वडा नं ९ को प्रयास :वित्थडचिर गाउँपालिका

बझाङ ।  वित्थडचिर गाउँपालिका वडा न ९ का सम्पूर्ण बिद्यालयमा वडा स्तरीय परीक्षा संचालन हुने भएको छ । वडा भरका विद्यालयको परिक्षा चुस्त,दुरूस्त, पारदर्शी र परिक्षामा एक रूपता ल्याउन वडा स्तरीय परीक्षा संचालन गर्न लागेको वडा अध्यक्ष हरिश्चन्द्र जोशीले बताउनु भएको छ । यस वर्षदेखि वडा स्तरीय परीक्षा संचालन हुने हुँदा सम्पूर्ण बिद्यालयलाई तयारी अवस्थामा […]

पूरा पढ्नुहोस्

वित्थडचिरमा बाल दिवस विशेष वक्तृत्वकलामा उत्कृष्ट विद्यार्थीलाई नगदले सम्मानित

बझाङको वित्थडचिर गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरि बाल दिवस मनाइएको हो। बाल दिवसको अवसरमा गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताइन् । प्रतियोगितमा सहभागी ११ विद्यालयका […]

पूरा पढ्नुहोस्

बझाङको बित्थडचिर गाउँपालिकाको प्रवक्तामा हरिश्चन्द्र जोशी नियुक्त

जेठ १६, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाको प्रवक्तामा हरिश्चन्द्र जोशी नियुक्त भएका छन् । सो गाउँपालिकाले सबै भन्दा ठुलो वडा नम्बर ९ का वडा अध्यक्षसमेत रहेका जोशीलाई प्रवक्तामा नियुक्त गरेको हो । जोशीलाई कार्यपालिकाको बैठकले सर्वसहमतिबाट प्रवक्तामा नियुक्त गरेको जनाइएको छ । बित्थडचिरको वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार जोशी लोक प्रिय […]

पूरा पढ्नुहोस्