Tag: विज्ञान तथा प्रविधिमन्त्री

शिक्षा क्षेत्रको बजेट सङ्घीय संरचना अनुकुल छ : मन्त्री पन्त

  काठमाण्डौँ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको […]

पूरा पढ्नुहोस्

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएका छन् । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताए । मन्त्री भट्टराईले दुई सय […]

पूरा पढ्नुहोस्

एसईईमा एनजी आएका विद्यार्थीले पनि प्राविधिक तालिम लिन पाउँछन्: मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्नेगरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको सुनाइन् । मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो […]

पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने […]

पूरा पढ्नुहोस्

कक्षा ११ र १२ मा कार्यरत सबै शिक्षक अस्थायी

उच्च मावि शिक्षा नियमावली आएको ३० वर्ष बितिसक्दा पनि सरकारले स्थायी दरबन्दी थप्न सकेन देशभर रहेका चार हजार तीन सय १० सामुदायिक विद्यालय, आठ सय ७७ निजी र संस्थागतमा गरी ६ लाख विद्यार्थी अध्ययन गर्दैछन् । तर, उनीहरूलाई अध्यापन गराउने शिक्षक एकजना पनि स्थायी छैनन् । निजी मात्रै होइन, प्लस टु पढाइ हुने ४३ सय १० सामुदायिक […]

पूरा पढ्नुहोस्

बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए । मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र […]

पूरा पढ्नुहोस्

सरकार गुणस्तरीय शिक्षामा प्रतिबद्ध छ : मन्त्री पौडेल

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिए।सङ्घीयताको मर्मअनुसार नै विद्यालय शिक्षालाई सुधार्न शिक्षक महासङ्घसँग ५१ बुँदे सम्झौता गरिएको […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयलाई नवीन शैली र सोचका साथ कार्यक्रम अघि बढाउन जोड

 फागुन २८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गरी आफ्नो हितमा तीनको सार्थक उपयोग गर्नु पर्नेमा जोड दिए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले […]

पूरा पढ्नुहोस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट

फागुन ३ , काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,’ मन्त्रीले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल […]

पूरा पढ्नुहोस्