Tag: विजेपी

मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत

काठमाडौँ, जेठ २४ गते । भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो । मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल […]

पूरा पढ्नुहोस्

पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत

भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ ।  सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले पूर्वराज्यपाल मुर्मूलाई उम्मेदवार बनाएको हो । कंग्रेससहितको विपक्षी गठबन्धनले तृणमुल कंग्रेसका नेता […]

पूरा पढ्नुहोस्

विधान सभा चुनावमा भारतकाे चारै प्रदेशमा भाजपाकाे विजयी

फागुन २६ , भारत । भारतका पाँच राज्यमा विभिन्न चरणमा भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) अधिकांश राज्यमा विजयी भएको छ । उत्तर प्रदेश‚ उत्तराखण्ड‚ पञ्जाव‚ गोवा र मणिपुरमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा र एउटामा आम आदमी पार्टी विजयी भएको हो ।                    […]

पूरा पढ्नुहोस्