Tag: विकल पौडेल
आइटी माफिया विकलको नेपालमा भ्रष्टाचार अमेरिकामा बँगला
काठमाडौं, २२ माघ । अख्तियारले पक्राउ गरेको आइटी माफिया विकल पौडेलले अमेरिकामा ७ करोड नेपाली रुपैयाँको आलिशान बँगला किनेको खुलेको छ । नेपालमा एक दशकदेखि आइटी क्षेत्रमा चलखेल गर्दै आएका विकलले सत्तामा जो आयो उसैलाई प्रभावमा पारी पदमा पुग्थे र आइटी क्षेत्रमा चलखेल गर्दथे । उनी र श्रीमती दुवैले अमेरिकाको पीआर लिएका छन् । विकलको […]
पूरा पढ्नुहोस्







