Tag: वालिङ नगरपालिका

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

वालिङ, माघ २१ गते । वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो । लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको लोकसेवा […]

पूरा पढ्नुहोस्