Tag: वार्षिक बजेट भाषण

न्हुछे नारायण श्रेष्ठले पारे आफ्नो निर्वाचन क्षेत्रमा ५० भन्दा बढी याेजना

असार ९, काठमाडौं । बुढानिलकण्ठ प्रदेश सभा क्षेत्र नम्बर ४ काे ख बाट निर्वाचित  माननीय न्हुक्षे नारायण श्रेष्ठले बाग्मती प्रदेशकाे बार्षिक बजेट कार्यक्रममा आफ्नाे निर्वाचन क्षेत्र ४६ वटा याेजना पारेका छन् । उनले बागमती प्रदेश सरकार मार्फत आर्थिक वर्ष आ.ब २०७९।८० बजेटमा यी कार्यक्रममा समावेश गरेका हुन १ महादेव खोला नियन्त्रणमा १० लाख २ निलो […]

पूरा पढ्नुहोस्