Tag: वागमती शैक्षिक महाेत्सव
हामी सुधार्छौँ हाम्रो विद्यालय, वाग्मती शैक्षिक महाेत्सव
सर्लाही । कर्मैया चउरमा शनिवार फरक दृश्य देखियो । हजारौं शिक्षक, अभिभावक र विद्यार्थीहरु, सयौं शिक्षाप्रेमी, कलाकार, कर्मचारीहरुको उपस्थिति ! सांस्कृतिक झाँकी र परम्परागत, जातीय भेषभुषामा सजिएका विद्यार्थीहरुको उत्साहले थप रौनक बढाएको थियो । अचानक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिले सबैको ध्यान खिच्यो । एकाएक एकैपटक चार हजार बढी विद्यार्थीहरु चउरको बीचमा पुगेर नृत्य गर्न […]
पूरा पढ्नुहोस्







