Tag: वागमती प्रदेश

वागमती प्रदेशको शिक्षामा बजेट : सामुदायिक विद्यालयमा बस सञ्चालन गर्ने

 असार २, हेटौंडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ  प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको ल्याएको हुन । प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब […]

पूरा पढ्नुहोस्