Tag: वडा दशैं २०७९
राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् । राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको […]
पूरा पढ्नुहोस्
आज महाअष्टमी भव्यरूपमा मनाईंदैछ, यस्तो छ महत्त्व
काठमाडौं, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमवार नेपालीहरुले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन […]
पूरा पढ्नुहोस्
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
असोज ११, काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो […]
पूरा पढ्नुहोस्
दशैँ सुरु भएसँगै देवी मन्दिरमा दर्शनार्थीकाे भीड
असाेज १०, काठमाडाैँ । आजबाट नवरात्री सुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट […]
पूरा पढ्नुहोस्
गोरखा दरबारमा जमरा राखियो
दसैंको पहिलो दिन आज (सोमबार) गोरखा दरबारको दसैंघरमा जमरा राखिएको छ । हिन्दु विधिपूर्वक पूजा गरी १० बजेर २३ मिनेटमा उत्तम साइतमा जमरा राखिएको गोरखा दरबारका पूजारी शारदा प्रसाद भट्टराईले बताए । […]
पूरा पढ्नुहोस्







